प्रदेश १ मा नयाँ औद्योगिक क्षेत्र स्थापनाको तयारीप्रदेश १ सरकारले विराटनगरमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।